दफा ७२
खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्ने
(१) बीमकले जोखिम स्वीकार गर्दा आफ्नो खुद सम्पत्तिको आधारमा स्वीकार गर्नु पर्नेछ। (२) बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।